कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
सारांश
- १७ असोज, काठमाडौ ।
- मकवानपुर जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्मको वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
- कान्ति लोकपथमा बेलुका ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म र भैंसे सडकमा बेलुका ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रशासनले जनाएको छ।
१७ असोज, काठमाडौ ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्मको वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
कान्ति लोकपथमा बेलुका ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म र भैंसे सडकमा बेलुका ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रशासनले जनाएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम बढेकाले सावधानी अपनाइएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया