एसिया कपको फाइनल आज, भारत र पाकिस्तान भिड्दै

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन १२, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १२ असोज, काठमाडौं ।
  • एसीसी एसिया कपको फाइनलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन्।
  • आइतबार फाइनल खेल यूइईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशालामा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ।

१२ असोज, काठमाडौं ।

एसीसी एसिया कपको फाइनलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन्। आइतबार फाइनल खेल यूइईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशालामा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ। एसिया कपको इतिहासमा पहिलोपटक फाइनलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दै छन्। जारी प्रतियोगितामा भारत अपराजित रहँदै फाइनल प्रवेश गरेको हो भने पाकिस्तान भारतसँग यही प्रतियोगितामा दुई पटक पराजित भएको हो।

पाकिस्तान र भारत क्रिकेटको चिरप्रतिद्वन्द्वी हुन्। त्यस्तोमा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने हुँदा एसिया कपको फाइनल निकै रोमान्चक हुने अनसमान छ। आज हुने फाइनलमा भारतविरुद्ध पाकिस्तानलाई बदला लिने मौका हुनेछ। जारी प्रतियोगितामा दुई हारको बदला पाकिस्तानले फाइनलमा लिनेछ। यता, भारत पनि आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि चुम्ने लक्ष्यमा रहनेछ। जारी प्रतियोगितामा कुल ८ टोलीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
सुकुम्बासी बस्ती संरक्षणका लागि वाइसीएलले सुरु गर्‍यो तटबन्ध निर्माण
पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
नेपाल विशेष सेवा ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु
प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?