काठमाडौं महानगरले बाँड्यो ३५ एम्बुलेन्स, क–कसले पाए ? (सूचीसहित)

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन ७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ७ असोज, काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले देशभरका विभिन्न अस्पताल र स्वास्थ्य चौकीहरूलाई एम्बुलेन्स वितरण गरेको छ ।
  • राष्ट्रिय सभागृहमा आज ३५ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

७ असोज, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले देशभरका विभिन्न अस्पताल र स्वास्थ्य चौकीहरूलाई एम्बुलेन्स वितरण गरेको छ । राष्ट्रिय सभागृहमा आज ३५ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?