प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • ३० भदौ, काठमाडौं ।
  •   नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की मन्त्रीमण्डल विस्तारमा लागिपरेकी छन् ।
  • कार्कीले आज तीन मन्त्री नियुक्त समेत गरेकी हुन् ।

३० भदौ, काठमाडौं । 

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की मन्त्रीमण्डल विस्तारमा लागिपरेकी छन् । कार्कीले आज तीन मन्त्री नियुक्त समेत गरेकी हुन् । कार्कीले तत्काल प्रधानमन्त्री बाहेक १५ मन्त्रालय आफैंले सम्हाल्नेछिन् ।

जसमा उद्योग, वाणिज्य तथा आपूर्ति कृषि तथा पशुपन्छी विकास,खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्रालय यस्तै  श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,  सङ्घीय मामिला तथा सामान्य प्रशासनस सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा
जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ
मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
नगरकोटमा सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
सात दिनपछि भेटियो धार्चेको पहिरोमा बेपत्ता युवकको शव