सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २५ भदौ, काठमाडौं ।
  •   पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।
  • शीतल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।

२५ भदौ, काठमाडौं । 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। शीतल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।

स्रोतका अनुसार कार्कीको शपथ आजै राति ९ बजे हुने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?