प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २६, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • २६ भदौ, काठमाडौं ।
  • नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प सञ्चालनमा आएको छ ।
  • जेनजी प्रदर्शनको क्रममा बन्द रहेको पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ ।

२६ भदौ, काठमाडौं ।

नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनको क्रममा बन्द रहेको पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ । आज बिहीबारबाट पम्प सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ ।

जेनजी प्रदर्शनको क्रममा धेरै प्रहारी कार्यालयहरु तोडफोड, आगजनी भएका थिए । प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए भने अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद्‌मा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष समारोह सम्पन्न गरीएको छ ।
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड