मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
सारांश
- १९ भदौ ,काठमाडौँ ।
- पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ ।
- पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् ।
१९ भदौ ,काठमाडौँ । पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ ।

पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् । इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया