बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
सारांश
- २३ भदौ, काठमाडौं ।
- जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
- प्रदर्शनको क्रममा एकजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
२३ भदौ, काठमाडौं ।
जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

प्रदर्शनको क्रममा एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते भएका प्रहरीलाई प्रहरी र प्रदर्शनकारीले उपचारको लगेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया