प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, काठमाडौं ।
  •   जेन्जी पुस्ताका प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काएका छन् ।
  • आन्दोलनकारीले संसद् भवनभित्र प्रवेश गर्ने प्रयत्न गर्दै संसद् भवनको पर्खाल भत्काएका हुन् ।

२३ भदौ, काठमाडौं । 

जेन्जी पुस्ताका प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काएका छन् ।

आन्दोलनकारीले संसद् भवनभित्र प्रवेश गर्ने प्रयत्न गर्दै संसद् भवनको पर्खाल भत्काएका हुन् । यतिबेला प्रदर्शनकारीले बानेश्वर क्षेत्र नियन्त्रणमा लिएका छन् भने प्रहरीले प्रदर्शनकारीलाई पछाडि हटाउन हवाइ फायर पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?