झन्डै डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
सारांश
- २० भदौ, कञ्चनपुर ।
- शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।
- तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् ।
२० भदौ, कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ । तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् ।

भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया