जुम्लामा भूकम्पको धक्का
सारांश
- ३० माघ, जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ।
- राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे ३.
- ८ रेक्टर स्केलको भूकम्प गएको हो।
३० माघ, जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो। हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया