विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र १४, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • १४ भदौ, काठमाडौं ।
  • राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
  • बैठक शनिबार बिहान ११ बजे उक्त समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।

१४ भदौ, काठमाडौं ।

राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक शनिबार बिहान ११ बजे उक्त समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।

आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?