राप्रपाले लिम्पियाधुरा–लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग
सारांश
- १३ भदौ, काठमाडौं।
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमावर्ती क्षेत्र लिम्पियाधुरा र लिपुलेकसम्बन्धी विषय संयुक्त राष्ट्रसंघमा उठाउन माग गरेको छ।
- प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबीच नेपालको भूमिलाई समेटेर गरिएको व्यापार सम्झौताको विषयमा सदस्यको हैसियतमा संयुक्त राष्ट्रसंघमा छलफल गर्न आग्रह गरेका हुन्।
१३ भदौ, काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमावर्ती क्षेत्र लिम्पियाधुरा र लिपुलेकसम्बन्धी विषय संयुक्त राष्ट्रसंघमा उठाउन माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबीच नेपालको भूमिलाई समेटेर गरिएको व्यापार सम्झौताको विषयमा सदस्यको हैसियतमा संयुक्त राष्ट्रसंघमा छलफल गर्न आग्रह गरेका हुन्।
शाहीले नेपालका सीमाहरु सुरक्षित राख्न सरकारलाई थप संवेदनशील हुन सुझाव दिएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया