आज संसद्का दुई समितिको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ३, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौँ ।
  • आज संघीय संसद्का दुई समितिको बैठक बस्दैछन्।
  • दिउँसो १ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल हुनेछ।

 

काठमाडौँ ।

आज संघीय संसद्का दुई समितिको बैठक बस्दैछन्।

दिउँसो १ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल हुनेछ।

त्यसपछि दिउँसो ३ बजे अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?