प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो
सारांश
- २ मंसिर, काठमाडौं ।
- साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
- यो समयमा नेप्से परिसूचक १.
२ मंसिर, काठमाडौं ।
साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा अडिएको छ।

यो समयमा ३२ स्क्रिप्सको २ हजार ६२ कित्ता सेयर ९लाख २५ हजार ५३९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो। २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया