सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ११, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ११ जेठ, काठमाडौं ।
  • स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
  • आइतबार (जेठ ११) सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

११ जेठ, काठमाडौं ।

स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आइतबार (जेठ ११) सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

आज सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?