एमाले केन्द्रीय कमिटी बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण ५, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • ५ साउन, काठमाडौं ।
  •   सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
  • बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ।

५ साउन, काठमाडौं । 

सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यो बैठकले पार्टीको आन्तरिक संरचना र भावी दिशा निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, १५० बढी घरगोठ जले
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?
प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता