nepaltathya_news nepaltathya_news
|
बिहिबार, श्रावण १, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १ साउन, कपिलवस्तु – कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा सर्पले डसेर १४ महिने शिशुको ज्यान गएको छ ।
  • झगरु पासवानकी छोरी सङ्गीता पासवानलाई गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर ज्यान गएको हो ।
  • सर्पले डसेपछि अचेत भएकी शिशुलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो ।

१ साउन, कपिलवस्तु –

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा सर्पले डसेर १४ महिने शिशुको ज्यान गएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानलाई गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर ज्यान गएको हो ।

सर्पले डसेपछि अचेत भएकी शिशुलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो । उपचारका लागि केन्द्रमा लैजाने क्रममा शिशुको बाटोमै ज्यान गएकाे हाे । गाउँमा सर्पको आतङ्क बढ्दो भए पनि प्रभावकारी उपचार सेवाको अभावले धेरैको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ