स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आषाढ १२, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १२ असार, सुनसरी ।
  •   सुनसरीस्थित बर्जु गाउँपालिका-१ को सुक्रबारेमा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।
  • विराटनगरबाट चिमडीतर्फ आउँदै गरेको स्कोरपियोको ठक्करबाट शुक्रबारेकै साइकलयात्री २५ वर्षीय दीपचन ठाकुरको मृत्यु भएको हो।

१२ असार, सुनसरी । 

सुनसरीस्थित बर्जु गाउँपालिका-१ को सुक्रबारेमा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ। विराटनगरबाट चिमडीतर्फ आउँदै गरेको स्कोरपियोको ठक्करबाट शुक्रबारेकै साइकलयात्री २५ वर्षीय दीपचन ठाकुरको मृत्यु भएको हो।

हालसम्म नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। त्यहीँ उपचारको क्रममा उनको निधन भएको हो। ठक्करपछि फरार चालक र स्कोरपियोको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’
चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
राँगाले हान्दा एक जनाको मृत्यु