स्कुटर दुर्घटना हुँदा एक जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ ३१, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • ३१ जेठ, मोरङ ।
  • स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा  श्रीमानले चलाइरहेको स्कुटर दुर्घटना हुँदा पछाडि सवार उनकी श्रीमतीको मृत्यु भएको हो।

३१ जेठ, मोरङ ।

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा  श्रीमानले चलाइरहेको स्कुटर दुर्घटना हुँदा पछाडि सवार उनकी श्रीमतीको मृत्यु भएको हो।

आमबारी–उर्लाबारी सडक खण्डअन्तर्गत कादुपाडाबाट रंगेलीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ७५५४ नम्बरको स्कुटरको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रतुवामाई–६ की ५६ वर्षीय विष्णुकुमारी खड्काको मृत्यु भएको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
क्षतिग्रस्त बीपी राजमार्गमा स्थायी पुनर्निर्माण सुरु
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु
बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
राहत शिक्षकहरु आज पनि विरोधमा
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात