संविधान संशोधनबारे केही दिनमा काम थाल्छौँ : महामन्त्री थापा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २७ जेठ, काठमाडौं ।
  •   प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनबारे केही दिनमा काम थाल्ने बताएका छन्।
  • मङ्गलबार (आज) पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

२७ जेठ, काठमाडौं । 

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनबारे केही दिनमा काम थाल्ने बताएका छन्। मङ्गलबार (आज) पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिलेको सरकारमा हाम्रो प्राथमिकता संविधान संशोधन छ। केही दिनभित्र काम अगाडि बढाउछौँ। त्यस्तै सुशासन, अर्थतन्त्रमा पनि हामीले हात हाल्ने हो, काम गर्ने हो,’ उनले भने। थापाले जोखिम उठाइसकेपछि त्यसमा काम गर्नैपर्ने बताए। ‘कांग्रेस र एमाले मिलेर जोखिम उठाउने भन्यौँ। अब फेरि मस्तसँग बस्ने होइन, उठाउने हो जोखिम,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
दाङमा सर्पको टोकाइबाट एक जनाको मृ*त्यु
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु