पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ २६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २६ जेठ, काठमाडौँ ।
  •   नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएका ५१ कम्पनीसँग ४ दिनभित्र विवरण माग गरेको छ।
  • नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको ९९४ औं बैठकको निर्णयअनुसार ५१ कम्पनीसँग प्राधिकरणले विवरण मागेको हो।

२६ जेठ, काठमाडौँ । 

नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएका ५१ कम्पनीसँग ४ दिनभित्र विवरण माग गरेको छ। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको ९९४ औं बैठकको निर्णयअनुसार ५१ कम्पनीसँग प्राधिकरणले विवरण मागेको हो।

जेनेरेसन लाइसेन्स, वित्तीय व्यवस्थापन समापनको अवस्था, निर्माणस्थलको अवस्था, वातावरणीय अध्ययनको अवस्थाबारे जानकारी दिन पत्र काटेको हो। साथै कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत आयोजनाहरुको विद्युत खरिदबिक्री सम्झौता गर्न विभिन्न विषयहरुमा अध्ययन गरी प्राथमिकताअनुसार सूची तयार गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निर्देशन दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा
कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
गृहमन्त्री लेखकले राजीनामा दिने: कांग्रेसको निर्णय
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ