ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
सारांश
- २५ जेठ, काठमाडौं ।
- अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरू काठमाडौं अवतरणका लागि ढिलाइ भएको छ ।
- अपरान्ह ४ ४छ बजे काठमाडौं आउनेगरी यसअघि जानकारी भएको भए पनि उनीहरू आइपुग्न ढिलाइ भएको अध्यागमन विभागका प्रमुख गोविन्द रिजालले जानकारी दिए ।
२५ जेठ, काठमाडौं ।
अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरू काठमाडौं अवतरणका लागि ढिलाइ भएको छ ।अपरान्ह ४ ४छ बजे काठमाडौं आउनेगरी यसअघि जानकारी भएको भए पनि उनीहरू आइपुग्न ढिलाइ भएको अध्यागमन विभागका प्रमुख गोविन्द रिजालले जानकारी दिए । mउनीहरू नयाँ दिल्लीबाट ढाका हुँदै काठमाडौं आउन लागेकाले ढिलाइ भएको रिजाल बताउँछन् । ‘प्राविधिक कारणले केही ढिलाइ भएको हुनसक्छ,’ रिजालले भने, ‘पछिल्लो अपडेटबारे थाहा छैन । आउँदै हुनुहुन्छ ।’

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया