राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ १५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १५ चैत, काठमाडौं ।
  • काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।
  • केहीबेर अघिमात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।

१५ चैत, काठमाडौं ।

काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।केहीबेर अघिमात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।

राजसंस्था पुनस्थापना लगायतका माग राख्दै राजावादीहरूले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटिमण्डप पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?