प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ १४, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते आफूहरूले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।
  •   बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए ।

 

काठमाडौं ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते आफूहरूले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।  बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । तथापि कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने उनले जिकिर गरे ।

संविधानको उल्लंघन गर्दै प्रधानमन्त्रीले आफूहरूलक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको उनले आरोप लगाए । शान्तिवाटिकामा आफूूहरूको कार्यक्रम शान्तिपूर्ण हुने उनको भनाइ छ । शाहीले आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत उल्लेख गरे ।  उनले आफूहरूको पीएसओ हटाएको विषयमा भने सरकारसँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले