सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
सारांश
- १२ जेठ,सिरहा ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा छापा हानेको छ।
- अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा हानेको हो ।

१२ जेठ,सिरहा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा छापा हानेको छ। अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा हानेको हो । टोलीले नगरपालिका कार्यालयबाट केही योजनाका कागजातहरू नियन्त्रणमा लिएको छ।

यस्तै, केही योजनाहरूको स्थलगत निरीक्षण पनि गारिएको अख्तियारले जनाएको छ। अख्तियारका सूचना अधिकारीका अनुसार, नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । सोही उजुरीका आधारमा आवश्यक कुरा बुझ्न अख्तियारको टोली नगरपालिका पुगेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया