खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ९ जेठ, ताप्लेजुङ ।
  • ताप्लेजुङको सिदिङवा गाउँपालिका- ६ मेहेलेकी ५१ वर्षीया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ ।
  • बिहीबार दिउँसो फावा खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

 

९ जेठ, ताप्लेजुङ ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका- ६ मेहेलेकी ५१ वर्षीया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ । बिहीबार दिउँसो फावा खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । उनको शव १ सय ५० मिटर टाढा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
‘जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ’: अध्यक्ष पाण्डे
भूमि विधेयक प्रतिनिधिसभामा पेस
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई ३२३ रन लक्ष्य
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल