पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ ६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ६ जेठ, रुपन्देही ।
  •   आफूविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाकाअध्यक्ष कमलेशशरण चौधरी फरार भएका छन् ।
  • रूपन्देही जिल्ला अदालतले उनीविरुद्ध जेठ १ गते नै पक्राउ पुर्जी जारी गरेको थियो ।

 

६ जेठ, रुपन्देही । 

आफूविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाकाअध्यक्ष कमलेशशरण चौधरी फरार भएका छन् । रूपन्देही जिल्ला अदालतले उनीविरुद्ध जेठ १ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

चौधरीमाथि स्थानीय पालिकाकै एक बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको आरोप छ । उनको खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
राजनीतिमा सक्रिय रहेकै बेला योग्यलाई नेतृत्व सुम्पिने केपी ओलीको घोषणा
एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै
जम्मुकश्मिरको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा, प्रधानमन्त्री ओलीले भने– नेपाल भारतको साथमा छ
गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
कांग्रेस निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
दशैँमा १३ लाख मानिस उपत्यकाबाट बाहिरिए