मन्त्रिपरिषद् बैठक साँझ बालुवाटारमा बस्दै

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख २५, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   २५ वैशाख, काठमाडौं ।
  • मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

 

२५ वैशाख, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन् । आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?