पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
सारांश
- २५ वैशाख, लाहोर ।
- भारतसँग सैन्य टकराब परिरहेका बेला पाकिस्तानको लाहोरमा ठूलो विस्फोट भएको खबर आएको छ।
- जियो टीभी र समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।

२५ वैशाख, लाहोर ।
भारतसँग सैन्य टकराब परिरहेका बेला पाकिस्तानको लाहोरमा ठूलो विस्फोट भएको खबर आएको छ। जियो टीभी र समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्। पाकिस्तानको पूर्वी सहर लाहोरमा बिहीबार बिहान एउटा विस्फोटको आवाज सुनिएको रिपोर्टमा उल्लेख छ।एआरवाई न्युजका अनुसार कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया