आज एमाले संसदीय दलको बैठक बस्दै
सारांश
- २० वैशाख, काठमाडौं ।
- नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ ।
- प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरि पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।

२० वैशाख, काठमाडौं ।
नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ ।प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरि पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा सरकारको नीति तथा कार्यक्रमको समीक्षा तथा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया