सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन ८, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   ८ असोज , सर्लाही ।
  • सर्लाहीको रामनगर गाउँपालिका–२ इनर्वास्थित धान खेतमा एक ४ वर्षीय बालकको शव फेला परेको छ।
  • इनर्वास्थित धान खेतमा ४ वर्षीय बालक तेजस्वी यादवको शव फेला परेको हो।

 

८ असोज , सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–२ इनर्वास्थित धान खेतमा एक ४ वर्षीय बालकको शव फेला परेको छ।

इनर्वास्थित धान खेतमा ४ वर्षीय बालक तेजस्वी यादवको शव फेला परेको हो। रामध्यान रायका छोरा तेजस्वी सोमबार साँझ साढे ७ बजे घरबाट हराएका थिए। बालकको शव मंगलबार धान खेतमा फेला परेको हो, जुन घरबाट करिब ५ सय मिटर टाढा थियो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बालकको मृत्यु शंकास्पद देखिएको छ र यसबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैंको मुखमा पहिरोले सडक अवरुद्ध भएपछि भाैतिक पूर्वाधारमन्त्रीले बाेलाए आकस्मिक बैठक
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने
एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत