आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख २०, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २० वैशाख, काठमाडौं ।
  •   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स (सीएसके) बीच खेल हुँदैछ ।
  • आजको खेल बेंगलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ ।

 

२० वैशाख, काठमाडौं । 

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स (सीएसके) बीच खेल हुँदैछ । आजको खेल बेंगलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ ।

बेंगलुरु १० खेलमा १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा ४ अंक मात्र बनाएको चेन्नई तालिकाको पुछारमा रहेको छ । चेन्नई यसअघि नै प्लेअफको यात्राबाट बाहिरिई सकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?