ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १७, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १७ वैशाख, काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
  • बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

 

१७ वैशाख, काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी प्रत्यक्षबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले वार्ताका लागि बोलाएको हो भने स्वागत गर्छौं — दुर्गा प्रसाईं
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार, १० अर्बको कारोबार
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग