बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
सारांश
- १६ मंसिर, कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- प्रहरीका अनुसार दुर्घटनामा जानकी गाउँपालिका-१ का ३५ वर्षीय विमल डगौँरा थारुको मृत्यु भएको हो।
- जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका-१ टीकापुर लम्की सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो।
१६ मंसिर, कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा जानकी गाउँपालिका-१ का ३५ वर्षीय विमल डगौँरा थारुको मृत्यु भएको हो।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया