नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर
सारांश
- २७ चैत, काठमाडौँ ।
- नेपाल र भारतबिच कृषि क्षेत्रमा क्षेत्रमा सहयोग र सहकार्यका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
- कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

२७ चैत, काठमाडौँ ।
नेपाल र भारतबिच कृषि क्षेत्रमा क्षेत्रमा सहयोग र सहकार्यका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया