सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सारांश
- २५ चैत, काठमाडौं ।
- नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।
- नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।
२५ चैत, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो । आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया