रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र २५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २४ चैत, रुपन्देही – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देही पुर्याइएको छ ।
  • लामिछानेलाई केहीबेर अघि अदालत पुर्याइएको हो।
  • बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमाको मुद्दामा पक्राउ परेका थिए ।

 

२४ चैत, रुपन्देही –

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देही पुर्याइएको छ । लामिछानेलाई केहीबेर अघि अदालत पुर्याइएको हो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमाको मुद्दामा पक्राउ परेका थिए । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा उनलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?