Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बुधबार, २० जेठ २०८३, ०७ : १३ : १३ | Jun 3, 2026

सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र १८, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १८ चैत,काठमाडौं ।
  • प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ ।
  • आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले बताइन् ।

१८ चैत,काठमाडौं ।

प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ । आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले बताइन् ।उनले भनिन् ‘२२ गते सभामुखको निर्वाचन गरेर पदबहाली नै गर्ने भन्ने छ ।

अहिले सम्म को बन्ने त्यो कुरा भएको छैन ।’यसैगरी सर्वदलीय बैठकमा सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक सुचारु गर्न सम्बन्धित विषयमा पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।उनले भने, ‘प्रतिनिधिसभाको बैठक सुचारु गर्न सर्वदलीय बैठकमा छलफल गरियो । यसमा कुनै दलले विशेष प्रस्ताव भने राखेको छैन । तर प्रतिनिधिसभाको बैठक सुचारु हुने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...