मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   १९ चैत, कपिलवस्तु – कृष्णनगर नगरपालिका–१० अमौलीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कृष्णनगर नगरपालिका–१० अमौली बस्ने राजेश यादवकी छोरी ४ वर्षीया ईन्दु यादवको मृत्यु भएको छ ।
  •   सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
  • प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

१९ चैत, कपिलवस्तु –

कृष्णनगर नगरपालिका–१० अमौलीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कृष्णनगर नगरपालिका–१० अमौली बस्ने राजेश यादवकी छोरी ४ वर्षीया ईन्दु यादवको मृत्यु भएको छ ।

 

सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?