संसद्मा प्रधानमन्त्रीको सम्बोधन सुरु
सारांश
- १८ चैत, काठमाडौं ।
- प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
- आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

१८ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । विपक्षीहरूको माग अनुसार प्रधानमन्त्री ओलीले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया