सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १५ चैत, काठमाडौं ।
  •   काठमाडौं सर्वोच्च अदालतले नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
  • आफुलाई अन्याय भएको भन्दै बिहिबार सर्वोच्च पुगेको घिसिङको पक्षमा सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

१५ चैत, काठमाडौं ।  काठमाडौं सर्वोच्च अदालतले नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।


आफुलाई अन्याय भएको भन्दै बिहिबार सर्वोच्च पुगेको घिसिङको पक्षमा सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सरकारले घिसिङलाई हटाएर सोमबार नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
सांसद दीपक बोहराको निधन
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङलाई लोकप्रिय मत