बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १५ चैत, काठमाडौं ।
  • काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् ।
  • तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।

 

१५ चैत, काठमाडौं ।

काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् । तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?