आज विश्व मौसम विज्ञान दिवस

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १० चैत आज विश्व मौसम विज्ञान दिवस हो ।
  • जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ ।
  • सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?