नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २३, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, काठमाडौँ ।
  • सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ  ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्।
  • सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले  २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो ।

२३ भदौ, काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ  ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्।

सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले  २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो । आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा  प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भने नयाँ मापदण्ड अनुसार बनेका संरचना नभत्काइने भन्दै यो विषयमा सङ्घीय सरकारले दोहोरो नीति लिउका कारण समस्या भएको बताएका छन् ।
तस्बिरहरू:-
         

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?