४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २० फागनु, काठमाडौं।
  • भक्तपुरमा एक पुरुष मृत भेटिएका छन् ।
  • भक्तपुर नगरपालिका–९ च्यामसिंहस्थित गरूडकुण्ड पोखरीको छेउमा एक पुरुष मृत भेटिका हुन् ।

 

२० फागनु, काठमाडौं। भक्तपुरमा एक पुरुष मृत भेटिएका छन् । भक्तपुर नगरपालिका–९ च्यामसिंहस्थित गरूडकुण्ड पोखरीको छेउमा एक पुरुष मृत भेटिका हुन् । मृत भेटिनेमा सूर्यविनायक नगरपालिका–१० चित्तपोल भंगाल बस्ने ६६ वर्षीय भरत दुलाल रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

उनी मंगलबार मृत फेला परेका हुन् । घटनाबारे भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ । घरबाट हराएको चार दिनदेखि हराएको पाइएको नेउपानेले बताए । शवको प्रकृती हेर्दा हत्या जस्तो नदेखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?