एमालेको सचिवालय बैठक आज बस्दै

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   १८ फागुन, काठमाडौं ।
  • नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
  • बैठक अपराहन्न २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् ।

 

१८ फागुन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक अपराहन्न २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् ।  उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ ।

सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । आँफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ । सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई
प्रचण्डले बोलाए पदाधिकारी बैठक
सरकारले आज सय दिनको उपलब्धी सार्वजनिक गर्ने
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
तयार हुन लाग्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन
झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृ*त्यु