च्याम्पियन्स ट्रफी : पाकिस्तान र बंगलादेशको खेल वर्षाका कारण रद्द

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक पाकिस्तान र बंगलादेशबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
  • भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनुपर्ने खेल टससमेत नभइ रद्द भएको हो ।
  • पाकिस्तान र बंगलादेश यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेका थिए ।

 

नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक पाकिस्तान र बंगलादेशबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनुपर्ने खेल टससमेत नभइ रद्द भएको हो ।

पाकिस्तान र बंगलादेश यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेका थिए ।  गत मंगलबार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको थियो । समूह ‘ए’ बाट भारत र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् । समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो शुक्रबार लाग्नेछ । शुक्रबार अफगानिस्तान र अस्ट्रेलिया खेल्ने तालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीव्र गतिको माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री