बढ्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार ?
सारांश
- १३ फागुन, आज पनि सुनको मूल्य वृद्धि भएको छ ।
- मंगलबार सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७१ हजार ३०० मा कारोबार भइरहेको छ ।
- त्यसैगरी चाँदी १ हजार ९७० मा कारोबार भइरहेको छ ।

१३ फागुन, आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७१ हजार ३०० मा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी १ हजार ९७० मा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७० हजार ८०० मा कारोबार भएको थियो । चाँदी १ हजार ९८५ मा कारोबार भएको थियो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया