ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १ फागुन, ताइपेई ।
  • ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
  • बिहीबार भएको उक्त विष्फोटमा अरु १० जना घाइते भएका छन् ।

 

१ फागुन, ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त विष्फोटमा अरु १० जना घाइते भएका छन् ।ताइचुङ शहरको शिन कङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको १२ औं तलामा रहेको फूड कोर्टमा विस्फोट भएको अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । आगो निभाउन दर्जनौँ अग्नि नियन्त्रकहरू खटिरहेका छन् । विष्फोटमा भवनको बाहिरी हिस्सा क्षतविक्षत भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै